Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४६:३९ दिउँसो
- ADVERTISEMENT -

कांग्रेसले गिरीबन्धु टी स्टेटको विषय पनि सदनमा उठाउने, दोषीलाई कारबाही गर्न माग

प्रकाशित मिति: २०८१ जेठ १, मंगलबार

169
Shares

 प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गिरीबन्धु टी स्टेटको विषय पनि अब सदनमा उठाउने भएको छ ।

चिया उत्पादनमा नभएको जग्गा सरकारीकरण गर्न आदेश सर्वोच्च अदालतले आदेश दिएपछि आज बसेको संसदीय दलको बैठकले यो विषय पनि सदनमा उठाउने निर्णय गरेको एक सांसदले बताए ।

ती सांसदले भने- आजबाट हाम्रो संसद्मा उठाउने अर्को एजेन्डा पनि थपिएको छ । गिरीबन्धु टी स्टेटको जग्गासम्बन्धी सर्वोच्चको फैसलाको स्वागत गर्दै यो विषयलाई प्राथमिकताका साथ उठाउँछौँ । यो प्रकरणमा संलग्न तत्कालीन सरकारका जिम्मेवार व्यक्तिहरूलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो ।

२०७८ वैशाख १३ गते तत्कालीन केपी ओली नेतृत्वको सरकारले यो जग्गा भाडामा दिने निर्णय गरेको थियो । कांग्रेसले अहिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणको छानबिनको माग गर्दै संसदीय समिति बटमलाइन बनाउँदै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -