Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४२:२० बिहान
- ADVERTISEMENT -

गगन थापाले बालेपछि संसद् अवरुद्ध हुने

प्रकाशित मिति: २०८१ वैशाख २८, शुक्रबार

272
Shares

नेपाली कांग्रेसले शुक्रबारको प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने भएको छ । सुरुमा शीर्ष नेताले बोलेर सकिएपछि कांग्रेसले गृहमन्त्री रवि लामिछानेबारे छानबिनको माग गर्दै संसद् अवरुद्ध गर्ने भएको हो । 

कांग्रेस नेता रमेश लेखकका अनुसार शुक्रबार बसेको संसदीय दलले सुरुमा बैठक चल्न दिने भएपनि शीर्ष नेताले बोलेपछि लामिछानेमाथि छानबिन समितिको माग गर्दै बैठक अवरुद्ध पार्ने निर्णय भएको जानकारी दिए । 

उनका अनुसार बैठकको सुरुमै कांग्रेसले ‘ढ्यापढ्याप’ गरेर सभामुखको ध्यानाकर्षण गराउने छ । त्यसपछि सभामुखले बोल्न समय दिएपछि नेता रामहरि खतिवडाले पार्टीको धारणा सुनाउनेछन् । 

 ‘ढ्यापढ्यापे’ समयपछि कांग्रेसले रवि लामिछानेसहितका अन्य नेताहरूलाई बोल्न अवरोध गर्नेछैन । सबै नेताले बोलिसकेपछि भने कांग्रेसले फेरि संसदमा लामिछानेबारे संसदीय छानबिनको माग गर्दै संसदमा अवरोध गर्नेछन् । यो बेलामा महामन्त्री गगन थापाले फेरि पार्टीको कुरा राख्ने र माग पुरा नभएसम्म संसद् चल्न नदिने जानकारी गराउनेछन् । त्यसपछि कांग्रेसले बैठकमा अवरोध जारी राख्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -