Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२८:५० दिउँसो
- ADVERTISEMENT -

मन्त्री बन्न नपाएपछि माओवादी विष्टले दल नेतालाई दिए ‘श्री ३ शर्मा महाराज’को संज्ञा

प्रकाशित मिति: २०८१ वैशाख १९, बुधबार

346
Shares

मन्त्री छनोटको विषयलाई लिएर कर्णालीमा सत्तारुढ दल माओवादी र एमाले दुबैमा विवाद भएको छ । एमालेभित्रको विवादका कारण कृषि मन्त्री नियुक्त भएका विनोदकुमार शाहले मन्त्रीको शपथ बहिस्कार गरेका छन् भने यता माओवादीभित्र पनि विवाद उत्पन्न भएको छ

मन्त्रीका लागि चर्चामा रहेका माओवादी सांसद विन्दमान विष्टले पूर्व मुख्यमन्त्री एवम् माओवादी संसदीय दलका नेता राजकुमार शर्माले एकलौटे गर्न खोजेको आरोप लगाएका छन् । उनले शर्मालाई ‘श्री ३ शर्मा महाराज’को संज्ञा दिएका छन् । 

उनले भनेका छन्, ‘श्री ३ शर्मा महाराजको उपनिवेशमा गाह्रो छ हो साथी हो ।’  विष्टलाई यसअघिनै मुख्यमन्त्रीको दाबेदारका रूपमा हेरिएको थियो । तर त्यो बेला उनले नेता मान्दै आएका शक्ति बहादुर बस्नेतले सहयोग नगरको भन्दै बस्नेतबाट असन्तुष्ट बने । 

तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीको नेतृत्वको सरकारमा अर्थमन्त्री भइसकेका विष्ट यो पटक पनि अर्थ पाउनेमा विश्वस्त थिए । सबै हिसाबले विष्ट अर्थका लागि तयार नै भएको तर, दल नेता शर्माले आफ्नो जिल्ला रुकुम पश्चिमका सांसद महेन्द्र केसीलाई अर्थ मन्त्री बनाइदिए । केसीले मंगलबार शपथ पनि लिइसकेका छन् । यता विष्टले भने त्यसको विरोध जनाएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -