Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२०:२९ दिउँसो
- ADVERTISEMENT -

इलाम-२ मा एकीकृत समाजवादीलाई धक्का, जितबहादुर भन्छन्- हाम्रो मत बिक्री भयो

प्रकाशित मिति: २०८१ वैशाख १७, सोमबार

480
Shares

गत संघीय निर्वाचनको समानुपातिकमा ५८६ मत ल्याएको नेकपा एकीकृत समाजवादीले यसपटक आधा मत गणना सम्पन्न हुँदा इलाम निर्वाचन क्षेत्र-२ बाट २८१ मत प्राप्त गरेको छ। 

यसपटक ६ हजार मत कटाउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएका नेकपा एसका उम्मेदवार जितबहादुर राईले आफ्नो मत बिक्री भएको प्रतिक्रिया दिए। उनले भने, ‘हाम्रो मत सबै किनिदिएछ।’

नेकपा एसले इलामको चुलाचुली गाउँपालिकाबाट राम्रो मत पाउने अपेक्षा राखे पनि त्यहाँ २२३ मतमात्रै एसको पक्षमा खसेको छ। फाकफोकथुम गाउँपालिकाबाट १७ मत, माङ्सेबुङ गाउँपालिकाबाट २०, माइ नगरपालिकाबाट २० र देउमाई नगरपालिकाको एक नम्बर वडाको मत गणना सकिदा १ मतमात्रै पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

वाम गठबन्धन भएको भए एमालेका वरिष्ठ नेता झलनाथ खनालले इलाम २ बाट उम्मेदवार बन्न रहर गरेका थिए। मनोनयन दर्ता गर्न उम्मेदवार राईसँगै उपस्थित भएका वरिष्ठ नेता खनालले ‘नामै जितबहादुर काफी छ। परिणाम आएपछि सबै चिकत खान्छन्’ भनेका थिए। नेकपा एसका एक समर्थकले भने, ‘परिणामले कार्यकतालई नै चकित बनाएको छ अहिले।’ 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -