Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२९:४५ दिउँसो
- ADVERTISEMENT -

इलाम–२ उपनिर्वाचन : एमालेका सुहाङ नेम्वाङ ३७३४ मतले अगाडि, पछ्याउँदै डम्बर खड्का

प्रकाशित मिति: २०८१ वैशाख १७, सोमबार

269
Shares

इलाम–२ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । नेपाली कांग्रेसका डम्बर खड्कालाई ३७३४ मतले पछि पार्दै नेम्वाङले आफ्नो अग्रता फराकिलो बनाएका छन् ।

पछिल्लो मतपरीणामअनुसार सुहाङ्ले ११००९ मत प्राप्त गरेका छन् । कांग्रेसका खड्काले भने ७२७५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ५८६९ मत प्राप्त गरेका छन् ।

रवि लामिछाने नेतृत्वको रास्वपाका उम्मेद्वार मिलन लिम्बु भने १५०९ मत ल्याएका छन् । उनी सुरुदेखि नै चौथो स्थानमा खुम्चिएका छन्

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -