- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

इलाम २ मा फेरि बढाए डम्बरसँग सुहाङले मतान्तर

April 29, 2024
431
Shares
- ADVERTISEMENT -

प्रतिनिधिसभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । ३९ हजार ४२५ मत गन्दा नेकपा एमालेका सुहाङ नेम्वाङले ५ हजार ६६२ मतको फराकिलो अग्रता बनाएका छन् ।

नेम्वाङले १६ हजार २१९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १० हजार ५५७ मत ल्याएका छन् ।

- ADVERTISEMENT -

Advertisement

स्वतन्त्र उम्मेदवार ८ हजार ८२५ मत ल्याएका छन् भने रास्वापाका उम्मेदवार मिलनकुमार योङयाङ लिम्बुले २ हजार ६४५ मत ल्याएर चौथो स्थान कायम गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -