- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

इलाम २ मा सुहाङको अग्रता कायमै

April 29, 2024
142
Shares
- ADVERTISEMENT -

इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ ।  पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले १२ हजार ४०५  मत पाएका छन् । 

यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ७८८२ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७७६९ मत पाएका छन् ।  त्यस्तै रास्वपाका उम्मेदवार मिलन लिम्बुले १६ सय ३६ मत मात्र पाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

फाकफोकथुम, चुलाचुली र माङसेबुङ गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । इलाम २ मा अहिले माई नगरपालिकाको ६, ७ र ८ वडाको मतगणना जारी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -