- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

इलाममा सुहाङले कटाए १३ हजार मत

April 29, 2024
120
Shares
- ADVERTISEMENT -

इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङले १३ हजार मत कटाएका छन् । 

जारी मतगणनामा सुहाङले १३ हजार ६९ मत ल्याएका हुन् । कांग्रेसका डम्बरबहादुर खड्काले ८ हजार ३८६ मत प्राप्त गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

निरन्तर पछाडि परेका खड्का ४६८३ मतले अझै पछाडि छन् ।

स्वतन्त्रका डकेन्द्रसिंह थेगिम लिम्बू ८०९८ मत ल्याएका छन्

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com