Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५३:५८ बिहान
- ADVERTISEMENT -

कांग्रेसको अवरोधका बाबजुत पनि सरकारको निति तथा कार्यक्रम पारित

प्रकाशित मिति: २०७६ वैशाख २४, मंगलबार

944
Shares

काठमाण्डौं, २४ बैशाख, २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका बाबजुत पनि सरकारको निति तथा कार्यक्रम पारित भएको छ । संघीय संसदको प्रतिनिधि सभाको बैठकमा सरकारको निति तथा कार्यक्रम पारित भएको हो ।

प्रधानमन्त्रीले अपमान गरेको भन्दै प्रतिनिधिसभामा नाराबाजी चलेको थियो ।नीति तथा कार्यक्रममाथि सांसदहरुले गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले आक्रोश, कुण्डा र निम्छराको अभिव्यक्तिको वास्ता नगरेर प्रश्नहरुको जवाफ भन्ने वित्तिकै कांग्रेसले प्रधानमन्त्रीले संसद र सांसदको अपमान गरेको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए ।

सो क्रममा प्रतिपक्षी दलका सांसद र प्रधानमन्त्रीबीच सवाल जवाफ बढ्दै बैठक तनाबपुर्ण बनेको थियो । कांग्रेसको विरोधका बाबजुत सभामुखले सभाको कारवाही अघि बढाउनुभएको थियो । यसबारे थप समाचार केही बेरमा आउनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -