Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४५:३२ दिउँसो
- ADVERTISEMENT -

इलाम २ अपडेटः मतगणनास्थलमा ११ वटा सीसी क्यामेरा 

प्रकाशित मिति: २०८१ वैशाख १६, आइतबार

272
Shares

इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनास्थलमा ११ वटा सीसी क्यामेरा जडान गरिएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार, मतपेटिकाको सुरक्षा निष्पक्षतालाई ध्यान दिँदै यी क्यामेराहरू जडान गरिएको हो । 

आइतबार मध्याह्न १२ बजेबाट मतगणना सुरु भए पनि दिउँसो १ बजेर २३ मिनेट जाँदासम्म प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिएको छैन । सदरमुकामको सिटी हलमा मतगणना भइरहँदा प्रारम्भिक परिणाम थाहा पाउन बाहिर सर्वसाधारणको भिड लागेको छ । 

उपनिर्वाचनमा एमालेबाट सुहाङ लिम्बू, कांग्रेसबाट डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू र पहिचानवादीका तर्फबाट स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

२०७९ को चुनावमा निर्वाचित सुवास नेम्वाङको निधन भएपछि इलाम २ मा उपनिर्वाचन भएको हो । १ लाख १५ हजार ८ सय ८९ मतदाता भएको यस क्षेत्रमा ६० प्रतिशत अर्थात् ६९ हजार २ सय ८७ जनाले मतदान गरेका छन् । 

७९ मतदान स्थलका १ सय ४९ वटा मतदान केन्द्रबाट शनिबार राति नै मतपेटिकाहरू सदरमुकामस्थित सिटी हलमा पुर्‍याइएको थियो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -