Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४४:५४ दिउँसो
- ADVERTISEMENT -

गृहमन्त्री रविको राजीनामा माग्दैनौं, संसदीय छानबिन बनाउने भनेको हो : शेखर कोइराला

प्रकाशित मिति: २०८१ वैशाख १६, आइतबार

251
Shares

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेले छानबिन समिति बनाउन नमान्नुको कारण सोधेका छन् । उनले गृहमन्त्र िलामिछाने उक्त प्रकरणमा नमुछिएको भए किन छानबिन समिति बनाउनबाट डराएको भन्दै प्रश्न उठाएका छन् ।

प्राइम टिभीको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो प्रश्न उठाएका हुन् । उनले भने,‘नेपाली कांग्रेसले त्यतिकै यो विषय संसद्मा उठाएको होईन, जनताको आवाज उठाएको हो । उहाँ अगर डराउनुभएको छैन्, संसदीय छानबिन समिति बनाउन उहाँलाई के ले रोकेको छ ?’

पत्रकार धमलाले गृहमन्त्री लामिछानेले संसदीय छानबिन गठन गरेपछि मेरो राजीनामा माग्छन् भनेर भन्नुभएको छ नि ? भनेर राखेको प्रश्नमा नेता कोइरालाले भने–‘हामी राजीनामा माग्दैनौं । किन माग्ने राजीनामा ? हामीले त जनताले भनेपछि संसदीय छानबिन समिति माग गरेको हो ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -