Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२४:४२ दिउँसो
- ADVERTISEMENT -

रवि लामिछानेलाई भारेभुरेको संज्ञा दिँदै खतिवडाले भने–राजाले त सकेनन्, हामीलाई कसैले तर्साउन सक्दैन्

प्रकाशित मिति: २०८१ वैशाख १४, शुक्रबार

257
Shares

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेलाई भारेभुरेको संज्ञा दिएका छन् । हिजो (बिहीबार) प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगक कुरा गर्दै सांसद खतिवडाले गृहमन्त्री लामिछानेलाई आफूहरुलाई चूनौति नदिन भनेका हुन् ।

सो क्रममा उनले रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको प्रमाण रहेको टिप्पणी गरेका थिए । उनले तीन लाख रुपैयाँ रकम बुझेको भौचर भएको कारणले दीपेश पुन जेल गएको तर २ करोड रुपैयाँ रवि लामिछानेको ग्लोबल आईएमई बैंकको खातामा जम्मा हुँदा भने कारबाही नभएको विषय उठाए । उनले भने,‘दुई करोड बुझ्ने गृहमन्त्री त प्रधानमन्त्रीको छेउमा बसेर दाह«ी सुमसमाएर घोक्रो फुकाएर खबरदार भनेर गाली गरेर बसेका छन् जनतालाई ?

उनले आफूहरु राजाले थर्काउँदा पनि नथर्किएको पार्टी भन्दै रवि लामिछानेले थर्काउँदैमा नथर्किने चेतावनी दिए । उनले भने,‘हामी हेर्नुहोस, राजाले थर्काउँदा नथर्किएको पार्टी हो । राणाले थर्काउँदापनि नथर्किएको पार्टी हौं । त्यतिमात्र होईन, हाम्रा प्रधानमन्त्री विपी कोइरालालाई जेलमा लैजाँदाखेरि हामी नडगेका पार्टी हौं । हिजोका भारेभुरे आएर आज तर्साउन खोज्दा कांग्रेस पार्टी तर्सिँदैन् । त्यो भ्रममा कोही नपरे हुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -