Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२९:५० दिउँसो
- ADVERTISEMENT -

प्रदीप पौडेलको रास्वपालक्षित टिप्पणीः ‘जनताले पुरानाभन्दा पनि नयाँ खराब रहेछन् भन्न थाले’

प्रकाशित मिति: २०८१ वैशाख ११, मंगलबार

166
Shares

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले जनताले पुराना दलभन्दा पनि नयाँहरु खराब रहेछन् भन्न थालेको टिप्पणी गरेका छन् । आज (मंगलबार) परिवर्तन अभियान नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही समय नयाँ दलमाथि जनताले विश्वास गरेपनि अहिले नयाँ भनिने दलहरुले पनि जनताको विश्वास गुमाएको बताएका हुन् ।

‘मान्छेहरुमा पछिल्लो समय नयाँमाथि भरोसा थियो । नयाँ त पुरानाभन्दा पनि खराब रहेछ भन्ने सन्देश बाहिर गइसकेको छ । नेतृत्वको प्रवृत्ति मिल्यो । सबै सत्ता प्रधान हुन् भन्ने कुरा दलहरुले मान्नुभयो,’– उनले भने ।

सुशासन भएन नभने लोकतन्त्रका अरु सूचाङ्कहरु खतरामा पर्ने उनको उनको भनाइ छ । उनले लोकतन्त्र समाप्त हुने स्थितिमा दलहरुले नै पुर्याएको दाबी गरे ।

उनले नागरिकमा चेतनाको स्तर एकदमै बढेको बताए । नागरिकमा चेतना बढेको कारण राजनीतिक दललाई दवाब महशुस भइरहेको उनको भनाइ छ । जनताले सही ढंगले भने दवाब सिर्जना गर्न अझै पनि नसकिरहेको उनको भनाइ छ । दवाब रियाक्सन जस्तोमात्रै देखिएको उनको भनाइ छ ।

साथै, राजनीतिमा जनताको विश्वास नभएको कारण नेतृत्व नैतिकवान नहुने नै रहेको उनको दाबी छ । उनले तमाम विषयलाई सुधार गर्दै जाने हो भने यही लोकतन्त्रले समुन्नती दिने विश्वास व्यक्त गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -