साविक वगुवा गा. बी स वडा नं ६ हाल भिमसेन थापा गाउपालिका वडा नं ५ मा रहेकाे श्री शान्ति मा. वि. मा अध्यानरत छात्र छात्रा हरुकाे हक हितमा प्रयाेग गर्ने गरी हरेक बर्ष यश बिध्यालयमा उत्कृष्ठ नतिजा ल्याउन सफल छात्र तथा छात्रा लाई पुरस्कृत गर्ने गरि रू एकलाख पाचहजार रूपैया बरावरकाे अक्षयकाेष स्थापना काेलागी स्व. भुमिप्रसाद पाेखरेल र ८६ बर्षिय मधुमाया पाेखरेलकाे चाैरासी पुजनकाे अवसर मा काेष स्थापना गर्ने घाेषणा गरीएकाे हाे ।
भुमिप्रसाद पाेखरेल र मधुमाया पाेखरेलकाे का जेठा छाेरा ले आफ्नाे आमाकाे चाैरासी पुजामा गरीएकाे रू ३६ किलाे बराबरकाे नेपाली रू २ का सिक्का १२ हजार बराबरकाे रकम स्कुललाई दान दिने घाेषणा गरेपछि , नति हरु बद्री पाेखरेल , बाट रु २५००० /- नारायण खनाल बाट रु५०००/- हरी खनाल बाट रु २००००/- कृष्ण खनाल बाट रु ५०००/- सावित्री पाेखरेल बाट रु ५०००/- सीता खनाल बाट रु २०००/- छाेरी रुद्र कुमारी खनाल बाट रु ५०००/- हिरा पाेखरेल बाट रु ९०००/- रञ्जिता पाेखरेल बाट रु ५०००/- पबित्रा पाेखरेल बाट रु ५०००/- सुमित्रा पाेखरेल बाट रु ५००० /- केदार पाेखरेल बाट रु २००० गरि जम्मा रु १,०५०००/- बराबरकाे अक्षयकाेष स्थापना गरीएकाे छ ।
शान्ति मा. वि. ले १ कराेड बराबरकाे अक्षयकाेष स्थापना लक्ष्य लिईएकाेमा सपाेट हुने बिध्यालय ब्यबस्थापन समिति का अध्यक्ष ध्रुव भट्टले बताउनु भएकाे छ ।









































