Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३३:५६ दिउँसो
- ADVERTISEMENT -

लुम्बिनी सत्ता गठबन्धनमा विवाद चर्कियो, जसपाका मन्त्रीले दिए राजीनामा

प्रकाशित मिति: २०८१ वैशाख ९, आइतबार

432
Shares

 लुम्बिनी प्रदेश सरकारमा भागवण्डालाई लिएर सत्ता गठबन्धनमा विवाद भएको छ । विवाद बढ्दै जाँदा जनता समाजवादी पार्टी जसपाले प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको छ ।

पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जसपा रिसाएको हो । उसले आफ्ना मन्त्री भण्डारीलाल अहिरलाई फिर्ता बोलाएको छ । अहिरले राजीनामा बुझाएका छन् ।

मुख्यमन्त्री जोखबहादुर महराले चैत २५ गते अहिरलाई मन्त्री बनाएका थिए । उनी कृषिमन्त्रालयको जिम्मेवारी पाए पनि पदभार ग्रहण गरेका थिएनन् ।

पार्टीले राजीनामा दिन भनेकाले आफू सरकारबाट फिर्ता भएको उनले बताएका छन् । जसपाले आफूहरुलाई दुई मन्त्रालय दिने सहमति भए पनि पालना नभएकाले सरकारबाट फिर्ता भएको बताएको छ ।

लुम्बिनीमा जसपाका ३ सांसद छन् । ८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा जसपा नहुँदा सत्ता गठबन्धनको बहुमत पुग्दैन । तर, जसपाले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

जसपासहित मिल्दा बहुमतमा रहेको सरकार पछिल्लो विवादका कारण संकटमा परेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -