Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३८:०५ बिहान
- ADVERTISEMENT -

गृहमन्त्री रवि लामिछानेको बचाउमा उत्रिएका सूर्य थापाको प्रश्न : नेपाली कांग्रेस अदालत हो ?

प्रकाशित मिति: २०८१ वैशाख ९, आइतबार

193
Shares

नेकपा (एमाले) का प्रभाशाली नेता तथा सांसद सूर्य थापाले आफ्नो दल सहकारी पीडितहरु एक जनापनि ठगिनुहुँदैन भनेर वज्र बनेर उभिएको बताएका छन् । उनले भने,‘सहकारीको समस्याको विषयमा हामी छलफल गरिराखेका छौं । आज हामी एउटा निश्कर्षमा पुग्छौं । नेकपा एमाले सहकारी पीडितहरु एकजनापनि ठगिनुहुन्नँ, उनीहरु लगानी र वचत अपचलन हुन हुन्नँ भन्ने कुरामा बज्र बनेर उभिएको छ । जहासँम्म यहाँले व्यक्तिगत रुपमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको विषय भन्नुभयो, व्यक्तिगत रुपमा को कहाँ संलग्न र कारोबार गर्नुहुन्छ ? त्यसको हिसाबकिताब राख्दिनँ । तर, उहाँलाई संलग्न भनेर ठहर कसले गर्यो ? अदालतले गर्यो ? सिआईबीले ? अथवा नेपाली कांग्रेसले ? नेपाली कांग्रेसले ठहर गर्यो भने उसले कार्यान्वयन गर्छ होला ।’

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले उक्त प्रकरणमा आफूहरु तथ्यको आधारमा सत्य पुग्ने बताए । सांसद थापाले गृहमन्त्री बन्नुअघि कांग्रेसले रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको र लामिछानेले उक्त अफर अस्विकार गरेपछि सहकारीको विषय उठाएको आरोप लगाए ।

उनले भने,‘नेपाली कांग्रसले त ठहर गर्यो नि, प्रधानमन्त्री दिनेपनि ठहर गर्यो, प्रधानमन्त्री हुन नमानेर गठबन्धनबाट उपप्रधान र गृहमन्त्री हुन हिँडेपछि सहकारीको विषय उठाएर उसले संलग्न भनेर ठहर गर्यो, नेपाली कांग्रेस अड्डा हो ? नेपाली कांग्रेस प्रहरी हो ? नेपाली कांग्रेस अदालत हो ? नेपाली कांग्रेस न्यायाधीश हो ? नेपाली कांग्रेस के हो ?

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -