Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२४:०४ दिउँसो
- ADVERTISEMENT -

कांग्रेस सांसद बजगाईंद्वारा चिनियाँ हस्तक्षेपको भर्त्सना

प्रकाशित मिति: २०८१ वैशाख ७, शुक्रबार

265
Shares

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद राजेन्द्र बजगाईंले नेपालमा वामपन्थीहरुको स्थिर सरकार भएको हेर्ने चिनियाँ पक्षको चाहनालाई गम्भीर आपत्ति जनाएका छन् ।

चीन भ्रमणमा रहेको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटको क्रममा चीनको इन्टरनेश्नल डिपार्टमेन्ट सेन्ट्रल कमिटी अफ सीपीसी (आईडीसीपीसी) का प्रमुख लिउ चियानचाओले वामपन्थी एकीकरणमा जोड दिएको र नेपालमा वामपन्थीहरुको स्थिर सरकार भएको हेर्न चाहेको भन्ने समाचारको बारेमा टिप्पणी गर्दै कांग्रेस सांसद बजगाईंले यस्तो टिप्पणी गरेका हुन् ।

उनले आफू राष्ट्रवादी र कांग्रेसको सक्रिय कार्यकर्ता भएको नाताले आफूले उक्त हस्तक्षेपको भर्त्सना गरेको जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -