Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४३:३० दिउँसो
- ADVERTISEMENT -

प्रचण्डसँग नाम जोडिँदा वाक्कदिक्क भइसकें :  नारायण दाहाल

प्रकाशित मिति: २०८१ वैशाख ४, मंगलबार

277
Shares

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निरन्तर नाम जोडिँदा दिक्क भइसकेको बताएका छन् । उनले आफूले प्रधानमन्त्री प्रचण्डका कारण नभई आफ्नै बलबुताको भरमा अघि बढ्दै आएकोसमेत जिकिर गरे ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले २०२७ सालमा एकैदिन अनेरास्ववियुको सदस्यता लिएर राजनीति सुरु गरेको बताए ।

‘अब प्रचण्डको दयाले मात्रै म भएको भनेर त मलाई जवाफ दिन पनि वाक्क लाग्न थालिसक्यो । यो कति दिनसम्म दिने, कहिलेसम्म दिने ?’ उनले भने, ‘मैले अहिलेसम्म जे जति गरेको छु, आफ्नै बलबुताले गरेको छु । अब पार्टीको नेता उहाँ हो । उहाँले स्वीकृत नगरी म मात्रै होइन, कसैले पनि कुनै जिम्मेवारी पाउँदैन ।’

अध्यक्ष दाहालले आफ्नो एक महिने कार्यकाल सुखद भएको दाबी गर्दै अब पनि नराम्रो काम नगर्ने प्रतिववद्धता व्यक्त गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -