Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२२:३४ दिउँसो
- ADVERTISEMENT -

कांग्रेसको औपचारिक निर्णयः सुदूरपश्चिममा नाउपाका लक्ष्मण चौधरीलाई मुख्यमन्त्री बनाउने

प्रकाशित मिति: २०८१ वैशाख ३, सोमबार

442
Shares

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा सघाउने औपचारिक निर्णय गरेको छ । आज (सोमबार) बसेको संसदीय दलको बैठकले नाउपाका संरक्षक रेशम चौधरी पक्षधर लक्ष्मण चौधरीलाई मुख्यमन्त्री बनाउन सहयोग र समर्थन गर्ने निर्णय गरेको हो ।

आजको बैठकमा निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाह पनि सहभागी थिए । कांग्रेसले यस अघि औपचारिक निर्णय गरेर समर्थन गरेको थिएन । यद्यपि, नाउपाका नेता लक्ष्मणकिशोरले हिजो कांग्रेस, एकीकृत समाजवादी र आफू आवद्ध दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।

एमाले–माओवादीसहितको समर्थनमा नाउपाकै नेता कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रदेश प्रमुखले अहिलेसम्म कसैलाई मुख्यमन्त्री नियुक्त गरेका छैनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -