Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२४:५७ दिउँसो
- ADVERTISEMENT -

७ दिनभित्र जनताको पक्षमा काम नभए संसद्‍मा अवरोध गर्छौँ : राजेन्द्र पाण्डे

प्रकाशित मिति: २०८० चैत २८, बुधबार

418
Shares

 नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारीको माध्यमबाट ठगिएकालाई न्याय दिन सरकारले विशेष ध्यान  पुर्‍याउन जरुरी रहेको बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सहकारी ठगीको विषयमा प्रमुख प्रतिपक्ष दलले लगातार संसद् अवरोध गरेकोमा विशेष ध्यान दिनसमेत सरकारलाई आग्रह गरे । 

‘सहकारी ठगीको विषयमा प्रमुख प्रतिपक्षीले केही दिनदेखि संसद् अवरोध गरिरहेको छ । उनीहरूको मागमा सरकारले विशेष ध्यान दिनु जरुरी छ’, उनले भने । बजेटमा भएका सेवा सुविधा राष्ट्रसेवकहरूले उपयोग गर्ने तर जनतालाई सेवा सुविधा नदिने विषयमा उनले सरकारको गम्भीर ध्यानाकर्षण गराए । सात दिनभित्र जनताको पक्षमा सरकारले काम नगरे संसद् अवरुद्ध पार्ने समेत उनले चेतावनी दिए । 

‘चालु आर्थिक वर्षको बजेटबाट सेना, प्रहरी, न्यायाधीश, प्रशासक सबैले सुविधा लिइरहेका छन् । तर हामीलाई अमूल्य मत दिएर पठाएका जनतालाई सेवा र सुविधा दिन सरकारले मानिरहेको छैन । सात दिनभित्र जताको पक्षमा सरकारले काम नगरे संसद्‍मा अवरोध गर्छौँ’, सभामुखमार्फत पाण्डेले सरकारको ध्यानाकर्षण गराए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -