Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:३५:२४ दिउँसो
- ADVERTISEMENT -

बागमतीमा मन्त्रालयगत भागबन्डा मिलाउन कार्यदलको बैठक

प्रकाशित मिति: २०८० चैत २३, शुक्रबार

243
Shares

बागमती प्रदेश सरकारको पावर सेयरिङ र मन्त्रालयगत भागबन्डाको विषय मिलाउन कार्यदलको बैठक बसिरहेको छ। पावर सेयरिङ र मन्त्रालय तथा मन्त्रीको व्यवस्थापनका लागि गठित कार्यदलको बैठक बिहान ११ बजेदेखि काठमाडौँको कोटेश्वरमा बसेको हो । 

प्रदेश सरकारका सत्ता साझेदार दलका प्रमुख सचेतक र सचेतक सदस्य रहेका सो कार्यदलले प्रदेशका १२ मन्त्राबागमतीमा पावर सेयरिङ र मन्त्रालयगत भागबन्डाको विषय मिलाउन कार्यदलको बैठक लयमा नियुक्त भएका १३ मन्त्रीको व्यवस्थापन, सत्ता साझेदार दलबिच मन्त्रालयको सन्तुलन लगायतका विषयमा सहमति गर्ने योजना रहेको छ ।

कार्यदलको उक्त बैठकले सरकारको आगामी कार्ययोजना र कार्यक्रमका विषय निर्धारण गर्ने कार्यदलका सदस्य एवम् नेकपा एमाले बागमती प्रदेशसभा संसदिय दलका सचेतक मधुसूदन पौडेलले जानकारी दिए । उनका अनुसार बैठकले प्रदेश सरकारका आगामी निति तथा कार्यक्रम र बजेट सम्बन्धमा पनि छलफल गर्नेछ ।

Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -