Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४८:५० दिउँसो
- ADVERTISEMENT -

राष्ट्रिय सभा उपाध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने एमालेको निर्णय

प्रकाशित मिति: २०८० चैत २२, बिहीबार

369
Shares

राष्ट्रिय सभाकाे उपाध्यक्षमा एमालेले सांसद विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राष्ट्रिय सभा उपाध्यक्षमा घिमिरेलाई उम्मेदवार बनाउने एमालेको निर्णय यसअघि उपाध्यक्ष रहेकी उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त रहेको पदमा चैत २८ गते निर्वाचन हुँदैछ । सो निर्वाचनमा एमालेले घिमिरे लाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रिय सभामा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालका अनुसार २ वर्षको कार्यकाल बाँकी रहेकी बिमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय भएको हाे । ‘उहाँ याेग्य र सिनियर हुनुभएकाले राष्ट्रिय सभामा उपाध्यक्ष बनाउने निर्णय भएको हाे,’ दाहालले भने, ‘सत्ता समीकरणमा रहेका दलहरुसँग छलफल गरेरै उहाँलाई उम्मेदवार बनाइएको हो । उहाँ गठबन्धनको उम्मेदवार हो ।’

उनले उपाध्यक्षको दावी गरेको एकीकृत समाजवादीसँग छलफल भएपछि सहमतिमै घिमिरेलाई उम्मेदवार बनाइने बताए । घिमिरे कपिलवस्तुबाट राष्ट्रिय सभामा निर्वाचित भएकी थिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -