Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५८:०६ बिहान
- ADVERTISEMENT -

युबा नेता प्रदिप पौडेलले पछिल्लो समय शिक्षा क्षेत्रमा राजनितिक हस्तक्षेप झनै बढयो

प्रकाशित मिति: २०७६ वैशाख २१, शनिबार

1241
Shares

लमजुङ, २१ बैशाख २०७६ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम युबा नेता प्रदिप पौडेलले पछिल्लो समय शिक्षा क्षेत्रमा राजनितिक हस्तक्षेप झनै बढेको र शिक्षा क्षेत्रमा भइरहेको राजनीतिक हस्तक्षेपले शिक्षाको गुणस्तर सुधार गर्न चुनौती थपिएको बताएका छन ।

नेपाल विद्यार्थी संघ लमजुङ कृषि क्याम्पसको विद्यार्थी स्वागत, बिदाई एर्व साँस्कृतिक कार्यक्रममा बोल्दै पौडेलले पछिल्लो समय त्रिभुवन विश्वविद्यालय देखि सम्पूर्ण शिक्षा क्षेत्र नै राजनीतिक कार्यकर्ताको भर्ती केन्द्र बनेको भन्दै शिक्षा क्षेत्र सुधारका लागि आफ्नो मान्छे नभई राम्रो मान्छेलाई खूल्ला प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्नुपर्ने बताए।

शिक्षा क्षेत्र बिग्रीदा देशलाईनै ठुलो असर पर्नेमा जोड दिदै नेता पौडेलले भने भने, “अहिले नेकपाले शिक्षा र समग्र प्रशासनिक क्षेत्र नै आफ्नो कब्जामा लिएर नेकपा करण गरेको छ। खूल्ला प्रतिस्पर्धाको आधारमा भिसी छान्नुपर्छ, दलका कार्यकर्ता भएकै आधारमा उसलाई बनाउनु हुँदैन त्यो गलत हो।”

कार्यक्रममा नेपाली काग्रेस लमजुङका सभापति भेस बहादुर पौडेल, पूर्व सभापति कृष्ण कोईराला, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष श्रीकान्त घिमिरे, सचिव हरि बराल, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति बिर्ख गुरुङ, विद्यार्थी नेताहरु डील्लिराम सुबेदी, हरीहर शर्मा, लगायतले आ आफ्नो धारणा राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -