Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०२:३६ दिउँसो
- ADVERTISEMENT -

महिलाहरूले कम्मर कसेको खण्डमा कांग्रेसले बहुमत ल्याउँछ : सभापति देउवा

प्रकाशित मिति: २०८० चैत १८, आइतबार

387
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलाहरूले कम्मर कसेको खण्डमा पार्टीले बहुमत ल्याउने बताएका छन् । मंगलादेवी सिंह फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले महिलाको योगदान नभइकन पार्टीले बहुमत प्राप्त गर्न नसक्ने बताए । 

‘महिला सशक्तीकरणको कार्यक्रम छ । महिला सशक्तीकरणले पार्टीलाई बहुमत प्राप्त हुन्छ । महिला सच्चा मानेमा क्रियाशील भएमा पुरापुर बहुमत ल्याउन सक्ने पार्टी बन्छ । महिलाहरूले कम्मर कसेको खण्डमा अवश्य बन्नेछ,’ उनले भने ।

मंगलादेवी सिंह महिला अधिकारका लागि लडेको भन्दै अहिले महिलालाई अधिकार मिलेको सभापति देउवाको भनाइ छ ।

‘हाम्रो संविधानले पछाडि परेका दाजुभाइ दिदी बहिनीलाई अधिकार दिएको छ । महिला अधिकारका सवालमा हाम्रो संविधान संसारका संविधानभन्दा उत्कृष्ट छ । हाम्रो पार्टीको विधानमा पनि नेपालकै संविधानको अनुसरण गरेर समावेशी बनाएका छौँ । हाम्रो पार्टी पूर्ण रुपमा समावेशी छ,’ उनले भने ।

नेपाली कांग्रेस संसद्‌मा सबैभन्दा ठुलो भए पनि बहुमत प्राप्त गर्न नसकेको देउवाले बताए । ‘वास्तवमा भन्ने हो भने बहुमत प्राप्त गर्न पनि सजिलो छैन । समावेशी समानुपातिक अवधारणमा संविधान बनेकाले बहुमत आउन गाह्रो छ । यसका बाबजुद पनि हाम्रो पार्टी सबैभन्दा ठुलो पार्टी छ । भोलि बहुमत ल्याउन सक्ने पार्टीका रूपमा हामीले स्थापित गर्नु छ । त्यसका लागि महिलाहरूको धेरै ठुलो योगदान हुन्छ ,’ उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -