Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२५:३८ दिउँसो
- ADVERTISEMENT -

सन्दुक रुइतलाई ओली प्रतिष्ठानले सम्मान गर्ने

प्रकाशित मिति: २०८० चैत १५, बिहीबार

290
Shares

‘रूद्र-गौरी, श्री-अम्बिका ओली प्रतिष्ठान’ झापाले आँखा रोगका विशेषज्ञ चिकित्सक  सन्दुक रुइतलाई श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/ अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार प्रदान गर्ने भएको छ। 

आगामी वैशाख ४ गते भद्रपुरमा आयोजना हुने बिशेष समारोहबीच कोशी प्रदेश प्रमुख परशुराम खापुङले रुइतलाई सम्मानित गर्ने भएका हुन् । ५ लाख रुपैयाँ राशिको उक्त पुरस्कार पाउने उनी दोश्रो प्रतिभा हुन् । प्रतिष्ठानले यसअघि नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमसेर जबरालाई यो पुरस्कार प्रदान गरेको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जनाए।

२०११ भदौ १९ गते ताप्लेजुङको ओलाङ्चुङगोलामा जन्मिएका रुइत आँखामा हुने मोतीयाबिन्दु रोगको उपचार चिकित्सा पद्धति ‘रुइतेक्टोमी’का प्रवर्तक पनि हुन् । उनले रमन म्याग्सेसे पुरस्कार ( २००६), पद्मश्री सन् (२०१८) , प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार (नेपाल सरकार) (सन् २०१९), बहराइनको राजाद्वारा इसा अवार्ड (२०२३) जस्ता दर्जनौं पुरस्कार पाइसकेका छन् ।

प्रतिष्ठानले विसं. २०६७ सालदेखि कृषि, साहित्य पत्रकारिता, महिला सशक्तीकरण, बालबालिकाका क्षेत्रलाई समेट्दै विभिन्न विधामा पुरस्कृत गर्दै आएको छ । प्रतिष्ठानले देवी ओली स्मृति राष्ट्रिय बाल प्रतिभा पुरस्कार झापा बुद्ध शान्ति गाउँपालिका १ का बाल बैज्ञानिक १७ बर्षिय सविन बाँस्कोटालाई दिने भएको छ । पुरस्कारको राशी १ लाख १ हजार १ सय ११ रुपैयाँ छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -