Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०४:०३ दिउँसो
- ADVERTISEMENT -

४ जना मृत अवस्थामा फेला

प्रकाशित मिति: २०८० चैत १४, बुधबार

203
Shares

 प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका-१५ नैकापस्थित कीर्तिपुर चन्द्रागिरी जोड्ने झुलुङ्गे पुल नजिक बल्खु खोलामा सप्तरी राजगढ गाउँपालिका-२ घर भई काठमाडौं नैकाप फरेस्ट पाखा बस्ने ३२ वर्षीय बैभव सिंह मृत अवस्थामा फेला परेका छन् । 

धनुषाको धनुषाधाम नगरपालिका-५ पर्वता बस्ने राज किशोर महतोकी छोरी १२ वर्षीय राधिका महतो पनि आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । घटनाको थप अनुन्धानको लागि मृतकको कान्छी आमा र हजुरआमालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पाल्पाको रिब्दिकोट गाउँपालिका-१ ख्यास्थित लप्सीखोला बस्ने दल बहादुर सुनारकी छोरी १८ वर्षीया पद्मा सुनार सोही ठाउँस्थित खरबारीमा मृत अवस्थामा फेला परेकी छिन् । 
  यसैगरी सर्लाहीको कबिलासी नगरपालिका-३ बिनगरास्थित पोखरीमा सोही नगरपालिका-६ जमुनिया बस्ने बिजय रायको छोरा ५ वर्षीय कृष्ण कुमार राय मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -