Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३२:०९ बिहान
- ADVERTISEMENT -

बीबी एअरवेजले क्याबिन क्रु र पाईलट ट्रेनिङ्कोलागि श्रीलंकन एअरलाईन्ससंग सहमति गरे

प्रकाशित मिति: २०८० चैत १३, मंगलबार

337
Shares

बीबी एअरवेजले एनओसी प्राप्त गरे लगत्तै संचालनमा ल्याउनकोलागि आफ्नो क्याबिन क्रु र पाईलट ट्रेनिङ्कोलागि श्रीलंकन एअरलाईन्ससंग सहमति गरेको छ ।स्मरण रहोस् श्रीलंङ्कन एअरलाईन्सको सुविधा एशियामै उत्कृष्ट रहेको र भारत लगायतका प्रतिस्ठित एअरलान्सलेपनि उक्त सुविधा लिने गरेका छन् ।बीबी एअरवेजले २ वटा एअरबस किन्नकोलागि सिभिल यभियसनमा पत्र दरखास्तमा दिएको कुरा विवि एअरवेजको सचिवालयवाट जानकारी प्राप्त भएको छ ।

बीबी एअरवेजका प्रमुख भवन भट्टको यो एक गौरवशाली योजना थियो र जुन कार्यान्वयनको दिशातिर निकै सकृय देख्दा सवै उत्साहित छन् । यो परियोजना देशको अर्थतन्त्रसंगपनि प्रत्यक्षरुपले जोडिएको छ ।धेरैले रोजगारी पाउनुकासाथै नेपालको अर्थतन्त्रपनि सुधारको बाटोमा जानेगा सवै आशावादी छन् ।

व्यवसायी भट्ट नेपाल र नेपालबाहिर निकै प्रभावशाली युवा व्यवसायका रुपमा परिचित छन् ।एनआरएनए आईसीसीका पूर्वअध्यक्ष समेत रहेका भट्टको अन्तराष्ट्रीय स्तरमापनि निकै राम्रो सम्बन्ध र नेटवर्क रहेको छ ।भट्टको अन्तराष्ट्रीय आकाशमा बीबी एअरवेजका प्लेनहरु उडाउने सपना पनि साकार हुने निश्चित देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -