Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२३:५३ दिउँसो
- ADVERTISEMENT -

कांग्रेस प्रवक्ता महत : गृहमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार

प्रकाशित मिति: २०८० चैत ७, बुधबार

281
Shares
फाईल तस्विर

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गैरजिम्मेवार अभिव्यक्ति दिएको बताएका छन् ।

सहकारी अनियमितताबारे छानबिन गर्नुपर्ने माग राख्दा कांग्रेसले ४ वर्ष नै संसद अवरोध गरोस् भन्नु लामिछानेको गैरजिम्मेवार अभिव्यक्ति भएको उनले बताए ।

बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. महतले गृहमन्त्रीको राजीनामै कांग्रेसको पूर्वशर्त नभएको बताए । तर स्वार्थ नबाझिने गरी संसदीय वा न्यायिक छानबिन गर्नुपर्ने भन्दै उनले भने, ‘हामीले अहिले राजीनामालाई पूर्वशर्त त बनाएका छैनौं । कम सेकम छानबिन त गर ।’

तर छानबिनको निर्क्यौल नआई प्रधानमन्त्रीले केही भएको छैन भन्दा शंका बढेको उनले बताए । ‘उहाँले केही गर्नुभएको छैन भने छानबिनले कहाँ समस्या पार्छ । समस्या छ भने छानबिनले समस्या पार्दछ’, महतले भने, ‘छानबिन गर्नुपर्छ भन्दा कांग्रेसले ४ वर्षै अवरोध गरेपनि केही फरक पर्दैन भन्नु गैरजिम्मेवार हो ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -