Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३९:५२ दिउँसो
- ADVERTISEMENT -

नयाँ शक्ति, फोरम, राजपा र जनमुक्ति पार्टी विच एकता हुदै

प्रकाशित मिति: २०७६ वैशाख १९, बिहीबार

1503
Shares

काठमाडौं, १९ बैशाख, २०७६ । नयाँ शक्ति र संघीय समाजवादी फोरमबीच चलिरहेको एकता प्रक्रियामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र राष्ट्रिय जनमुक्ती पार्टीलाई पनि सहभागी गराउने प्रयास भएको छ ।

नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराइको पहलमा चारै पार्टीका शीर्ष नेताहरुको छलफल नयाँ शक्ति पार्टीको कार्यालय बबरमहलमा बिहीबार भएको छ । बैठकले एकीकरणको खाका तयार पार्ने जिम्मा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईलाई दिइएको छ ।

सँगै आआफ्नो पार्टीमा थप छलफल गरेर एकताको तयारी गर्ने पनि नेताहरु बीच सहमति भएको छ ।

फोरम र नयाँ शक्तिबीचको एकता प्रक्रिया सकारात्मक भएपछि राजपा र जनमुक्ति पार्टी पनि सँगै छलफलमा बसेका हुन् । बैठकमा नेता भट्टराई, राजपा नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र राजेन्द्र महतो, फोरम अध्यक्ष उपेन्द्र यादव र जनमुक्ति पार्टीका नेताहरु सहभागी थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -