Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२३:२२ दिउँसो
- ADVERTISEMENT -

सरकार आफैँले बाँसबारी कारखानासहितका तीनवटा उद्योग निजीकरण गराएको हो : सांसद चौधरी

प्रकाशित मिति: २०८० चैत ५, सोमबार

360
Shares

व्यवसायी एवम् प्रतिनिधिसभाका सांसद विनोद चौधरीले सरकार आफैले बाँसबारी जुत्ता कारखानासहित तीन वटा महत्त्वपूर्ण उद्योगहरू निजीकरण गराएको खुलासा गराएका छन् । सोमबार प्रतिनिधिसभामा जारी विनियोजन विधेयक, २०८१ को सिद्धान्त तथा प्राथमिकता (कर बाहेक) को छलफलमा बोल्दै सांसद चौधरीले तत्कालीन बाँसबारी जुत्ता कारखाना, भृकुटी कारखाना र भक्तपुरस्थित हरिसिद्धी टायल कारखाना निजीकरण गर्ने निर्णय गरेको खुलासा गरे । 

प्रजातन्त्रको पुनर्बहाली पछि २०४८ सालमा नेपाल सरकारले खुल्ला बजार, अर्थतन्त्र, निजी क्षेत्र र आर्थिक उदारीकरणमा जाने आर्थिक नीति अवलम्बन गरेपछि राज्यको स्वामित्वमा रहेका उद्योगहरूलाई निजीकरण गरिएको उनको भनाइ छ । 

तत्कालीन समयमा आर्थिक भार थेग्न नसकेर सरकारी संस्थान तथा उद्योगहरू डुब्ने स्थिति बनेपछि सरकार आफैँले निजी क्षेत्रलाई उद्योग सञ्चालन गर्न दिनेगरी निजीकरण गर्ने निर्णय गरेको उनको भनाइ छ । जसअन्तर्गत पहिलो चरणमा बाँसबारी जुत्ता कारखानासहित तीनवटा उद्योग निजीकरण भएको सांसद चौधरीको भनाइ छ । कानुन बमोजिम नै टेन्डर गरेर निजी क्षेत्रलाई सुम्पिएको उद्योगहरू पनि अहिले राजनीतिकरण गरिएको भन्दै सांसद चौधरीले दुःख व्यक्त गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -