Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४१:०१ दिउँसो
- ADVERTISEMENT -

अन्तर्राष्ट्रिय संघ-संगठनबाट नेपालले लाभ लिन सकेन : सांसद पौडेल

प्रकाशित मिति: २०८० चैत ५, सोमबार

370
Shares

 नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले अन्तर्राष्ट्रिय संघ–संगठनबाट नेपालले लाभ लिन नसकेको तर्क गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिमस्टेक बडापत्रको सन्दर्भमा नेपालको सहभागिताबारे विचार राखेकामा सांसद पौडेलले त्यसको समर्थन गरे । 

यस्ता अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संघ–संगठनहरुमा नेपालको सहभागिताले हानी नगर्ने भए पनि जति फाइदा लिनुपर्ने हो सो भने नेपालले लिन नसकिरहेको पौडेलले बताए । 

‘अन्तर्राष्ट्रिय संघ–संगठनहरू निकै महत्त्वपूर्ण भए पनि हामीले यसमा नेतृत्व गर्न सकिरहेका छैनौँ’ सांसद पौडेलले भने, ‘नीतिगत नेतृत्व पनि गर्न सकिरहेका छैनौ र रणनीतिक उपयोग पनि लिन सकिरहेका छैनौँ । खाली भीआईपीहरुको भ्रमणका लागि सहभागी भएको जस्तो मात्र देखिएको छ’ उनले भने । 

यस्ता अन्तर्राष्ट्रिय संघ–संगठनहरूबाट नेपालले भरपुर फाइदा लिनुपर्ने र दरिलो उपस्थिति देखाउनुपर्ने पौडेलको भनाइ छ । नेपालमा उत्पादन भएको जलविद्युत, कृषि उपजलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन यस्ता संघ–संगठनहरू काममा आउनुपर्ने सांसद पौडेलले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -