Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२५:३० दिउँसो
- ADVERTISEMENT -

नेपालका चर्चित कलाकारहरुको एउटा ठुलो समूह कांग्रेसमा प्रबेश

प्रकाशित मिति: २०७६ वैशाख १४, शनिबार

1131
Shares

काठमाडौं, १४ बैशाख २०७६ । बलिउडमा पहिले देखि नै राजनितीक प्रभाव पढ्दै आएको कुरा जगजाहिर नै छ ।

भारतमा विभिन्न पार्टीहरुले चर्चित कलाकार तथा खेलाडी लगायतका सेलिब्रेटीहरुलाई राजनितीमा प्रबेश गराउँछन् । महंगो रकम दिएर चुनावी प्रचारप्रसारमा दौडाउँछन् भने कोहीलाई त उम्मेद्वार नै बनाउँछन् । जसको कारण बलिउडका चर्चित हस्तीहरु कोही मन्त्रीदेखि सांसदसम्म बनेका छन् ।

यस्तै प्रभाव पछिल्लो समय नेपाली कलाकारिता क्षेत्रमा पनि देखिन थालेको छ । कलाकारहरु समाजका दर्पण हुन उनीहरुले कुनै राजनितीक पार्टीको झण्डा बोकेर हिड्नु हुदैन भन्ने टिप्पणी पनि गरिन्छ तर पछिल्लो समय नेपाली कलाकारिताको क्षेत्रमा राजनिती राम्रैसंग हावी हुन थालेको छ ।

यसबीचमा नेपालका चर्चित कलाकारहरुको एउटा ठुलो समूह कांग्रेसमा प्रबेश गरेका छन् । प्रमखु प्रतिपक्ष दलको रुपमा रहेको नेपाली कांग्रेसमा हिजो नीर शाह, धिरेन शाक्य, झरना थापा ,जीवन लुइँटेल ,शंकर बिसी ,पार्बती राई लगायतका हस्तीहरु कांग्रेसमा प्रबेश गरेका छन् ।

कांग्रेसका नेता प्रकाशमान सिंहले यसबारेमा जानकारी दिँदै उनीहरु लगायत १५० जना कांग्रेसमा प्रबेश गरेको बताए । उनले कांग्रेसमा प्रबेश गरेका सबैलाई स्वागत गर्दे बधाई समेत दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -