Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४२:२९ बिहान
- ADVERTISEMENT -

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति कार्कीलाई कारबाही गर्न हर्क साम्पाङले लेखे पत्र

प्रकाशित मिति: २०८० माघ ८, सोमबार

458
Shares

काठमाडौं,८ माघ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्राडा प्रल्हाद कार्कीलाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेका छन् ।

कार्कीले कार्यकारणी समितिको बैठक बसाउन नसेका कारण प्रतिष्ठानका शिक्षक, कर्मचारी, चिकित्सकको समस्या सम्बोधन हुन नसकेको भन्दै मेयर राईले मन्त्रालयलाई कानुन बमोजिम कारबार्ही गर्न पत्र लेखेका हुन् ।

यसअघि कामु उपकूलपति कार्कीले मर्यादाविपरीत काम गरेको भन्दै साम्पाङले उनको कार्यकक्षमा तालाबन्दी गरेका थिए । तर, उच्च अदालत विराटनगरले ताला खोल्न अन्तरिम आदेश दिएपछि ताला खोलेका थिए ।

‘स्वास्थ्य मन्त्रालयबाट कार्यकारणी समिति (कास) को वैठक तुरुन्तै बसाउने निर्देशन दिए पनि हालसम्म कुनै वैठक राख्न नसकेकाले प्रतिष्ठानका शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधन जस्ता विषयमा अन्यौलता देखिएको साथै हालको विद्यमान परिस्थितिको समस्याको समाधान गर्न नसकेको हुँदा निजलाई कानून मुताबिक तुरुन्तै आवश्यक कारवाही अघि बढाई दिनहुन अनुरोध छ’ । साम्पाङले लेखेको पत्रमा भनिएको छ ।

यसअघि पनि मेयर साम्पाङले कार्कीलाई धरान पठाउन माघ गर्दै स्वास्थ्यमन्त्रालयमा पत्र पठाएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -