Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२८:४२ दिउँसो
- ADVERTISEMENT -

अभिनेत्री शिल्पासँग एडभेन्चर स्टार गौतम खातीको रोमान्स

प्रकाशित मिति: २०८० असोज ८, सोमबार

333
Shares

काठमाडौं । विश्वको कीर्तिमानी एडभेन्चर स्टारको रुपमा परिचित नाम हो गौतम खाती । उनले कराँते खेलको ब्ल्याक बेल्ट ड्रेस लगाएर उडिरहेको हेलिकप्टरवाट स्काइ ड्राइभ गरेर वि.सं.२०७५ सालमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउज सफल भए । उनले जसरी खेल जगतमा सफलता प्राप्त गरे उसै गरि कला क्षेत्रमा पनि सक्रिय रहेका छन् । एक पछि अर्को ग’णस्तरिय भिडियोमा आफ्नो कला कौशलता देखाइरहेका छन् ।

उनले तीन नदर्जन भन्दा बढि म्युजिक भिडियो र छोटो फिल्ममा अभिनय गरिसकेका छन् । एक पछि अर्को म्युजिक भिडियोमा अभिनय गर्दै मोडलिङमा जमिरहेका छन् । यहि क्रममा खाति अभिनित अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ ‘पिरतीको गीत’ । उनले भिडियोमा चर्चित नायिका शिल्पा पोखरेलसँग पिरतीको गीत गाएका छन् । भिडियोमा एडभेन्चर स्टार एवं मोडल खाती र अभिनेत्री पोखरेलको रोमान्सलाई देखाइएको छ । भिडियो सार्वजनिक भएसँगै सांगीतिक क्षेत्रमा यो भिडियोले चर्चा पाउन थालेको छ ।

प्रेमील भावको गीतमाको भिडियोलाई सुब्रतराज आर्चायले निर्देशन गरेको हुन् । त्यस्तै उत्सव दाहालको छायांकन रहेको उक्त भिडियोलाई विष्णु खड्काले सम्पादन तथा कलरिङ गरेका हुन् । प्रोडक्शन म्यानेजर दिपेन गौतम (माईकल) को रहेको छ । गीतमा गायिका अस्मिता अधिकारी र बिर कुमार दत्तको स्वर रहेको छ । अभिनाष थापाको शब्द र भिम बिसीको संगीत छ भने विश्व अधिकारीले संगीत संयोजन गरेका छन् । मिक्सिङ तथा मास्टरिङ भने कुमार रानाले गरेका हुन् । निरा खाती ईन्टरटेनमेन्टले तयार पारेको भिडियोलाई ओ.एस.आर. डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -