Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५८:०७ दिउँसो
- ADVERTISEMENT -

पुत्ला दहन गर्न खोज्ने नेविसंघका दुई जना पक्राउ

प्रकाशित मिति: २०७६ वैशाख ३, मंगलबार

880
Shares

काठमाडौँ, ३ बैशाख २०७६ । पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त क्याम्पसमा मापदण्ड विपरित ३०१ विद्यार्थी भर्ना गरी विगत ६ महिना देखि अध्ययन गराएको सम्बन्धमा शिक्षा मन्त्रालयले ध्यान नदिएको भन्दै नेविसंघले मंगलबार सिंहदरबाट दक्षिण गेटमा प्रदर्शन गरेको छ ।

नाराबाजी गर्दै शिक्षा मन्त्रीको पुतला दहन गर्ने क्रममा दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेविसंघका पूर्व महामन्त्री कुन्दन काफ्ले पक्षका विद्यार्थीले पुतला दहन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले दुईजनालाई नियन्त्रणमा लिएपछि अरु भागेको बताए ।

शिक्षा क्षेत्रमा भ्रष्टाचार बढेको विद्यालय देखि उच्च शिक्षासम्म अचाक्ली शुल्क वृद्धि जस्ता विषयमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि शिक्षा मन्त्रालाई गैर जिम्मेवार बनेको भन्दै प्रदर्शन भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -