Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५९:५९ दिउँसो
- ADVERTISEMENT -

वार्षिक ६ अर्बको कफी निर्यात गर्न सकिने

प्रकाशित मिति: २०७६ वैशाख ३, मंगलबार

783
Shares

काठमाडौं, ३ बैशाख २०७६ । नेपालले बार्षिक ६ अर्बको कफी निर्यात गर्न सकिने तथ्यांक सार्वजनिक गरेको छ ।
काठमाडौंमा आयोजित ‘नेपालमा कफी प्रवद्र्धन सम्मेलन’ का अवसरमा कफीको मुल्य श्रृङ्खला सल्लाहकार बद्री बस्ताकोटीको प्रस्तुत प्रतिवेदनले यस्तो तथ्याँक सार्वजनिक गरेको हो । मुलुकभित्र कफीको सम्भावना धेरै भएकाले दीर्घकालीन सोचका साथ क्षेत्र विस्तार गर्नुपर्ने प्रतिवेदनले देखाएको छ ।

बस्ताकोटीका अनुसार , सरकारले कफीको क्षेत्र विस्तार र उत्पादनका लागि छुट्याउने बजेट निम्छरिलो देखिन्छ । दीर्घकालीन रुपमा कफीको क्षेत्रविस्तार गर्दै लगेमा १५ बर्षमा अन्तराष्ट्रिय बजारमा ६ देखि ८ हजार मेट्रिकटन निर्यात गर्न सकिने सम्भावना रहेको देखिन्छ । त्यस्का लागि समीक्षा अवधिमा १० अर्ब रुपैयाँ लगानी आवश्यक रहन्छ । अहिले नेपालमा बार्षिक ५१३ मेट्रिक टन कफी उत्पादन छ ।

यो क्षेत्रगत हिसावले निकै कम रहेको बस्ताकोटी बताउँछन् । उनका अनुसार, अहिले २ हजार ९०० हेक्टरमा मात्रै कफी खेती भइरहेको छ । तर, नेपालमा ११ लाख हेक्टर जमिन कफी उत्पादनका लागि उत्तम छ । त्यस्मा पनि ६१ हजार हेक्टर जमिन कफीका लागि अति उत्तम रहेको बोर्डको तथ्याङ्कमा छ ।

हरेक बर्ष कफी उत्पादन १५ प्रतिशतका दरले बढाउन पनि १० अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने बस्ताकोटीको जोड थियो । १५ बर्ष्भित्र ३० हजार हेक्टरमात्रै कफीको क्षेत्र विस्तार गर्न सकेमा मुलुकको अर्थतन्त्रमा सहयोग पुग्ने उनको तर्क थियो ।

कफीको क्षेत्र विस्तार र उत्पादन बढाउन सरकारी क्षेत्रबाट योजनासहितको लगानी आवश्यक पर्ने बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिए । उनले सरकारी लगानीको अभावमा कफी क्षेत्र विस्तार र उत्पादन बढाउन तुलनात्मक रुपले बोर्डले नसकेको बताए । ‘साना किसानले सीमित जग्गामा मात्रै कफी उत्पादन गरेका छन् ।

त्यो परिमाणले स्वदेशी माग र मागअनुसार निर्यात गर्न सकिएको छैन’ उनले भने, ‘त्यस्का लागि सरकारले लगानी र पूर्वाधार निर्माण गरिदिनुपर्छ ।’नेपालमा कफीको व्यवसायिक उत्पादन सन् १९९० बाट सुरु भएको थियो । गुल्मीको आँपचौरबाट व्यवसायिक उत्पादन अघि बढेको कफीको अहिले नेपाल बजार र अन्तर्रा्ष्ट्रिय क्षेत्रमा माग उच्च छ ।

नेपाली कफीको गुणस्तर अन्र्तराष्ट्रिय बजारमा रुचाइएको छ । तर, मागबमोजिम निर्यात गर्न सकिरहेको अवस्था छैन् । उत्पादित कफी घरेलु खपतका लागि समेत अपुग छ ।

उनले कफी क्षेत्रको प्रवद्र्धनका लागि पूर्वाधार र वातावरण सरकारले बनाइदिनु पर्ने बताए । उनले आगामी बर्ष कफी क्षेत्रको प्रवद्र्धनका लागि बजेटमा कार्यक्रम समेट्ने आश्वासन दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -