Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:२५:३४ दिउँसो
- ADVERTISEMENT -

सञ्चारकर्मी बञ्जारा बलात्कार आरोपमा पक्राउ

प्रकाशित मिति: २०८० वैशाख १४, बिहीबार

216
Shares

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरले पत्रकार इन्द्रप्रसाद बञ्जारामाथि लागेको बलात्कारको आरोपमाथि सत्यतथ्य छानबिन गर्न माग गरेको छ । बिहीबार अध्यक्ष मणिराज गौतमले विज्ञप्ति निकालेर पत्रकार बञ्जारा पक्राउ परेको सम्बन्धमा महासंघ मकवानपुरको ध्यानाकर्षण भएको जनाएका छन् । 

महासंघ मकवानपुर सदस्य बञ्जारालाई एक महिलाले असहमतिमा शारीरिक सम्पर्क राखेको आरोप लगाएपद्धि जिल्ला प्रहरी कार्यालयले उननलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको विषयप्रति ध्यानाकर्षण भएको अध्यक्ष गौतमले जारी विज्ञप्तिमा उल्लेख गरेका छन् । 

साथै .घटनाको निष्पक्ष र दोहोरो छानबिन गरी चाँडोभन्दा चाँडो दोषीलाई कानुनअनुसार कारबाही र निर्दाेषलाई न्याय दिलाउनका लागि कुनै दबाब र प्रभावमा नपरी अध्ययन तथा अनुसन्धानका लागि महासंघले माग गरेको छ । विलम्ब नगरी सत्यको पक्षमा न्याय निरुपणका लागि सरोकारवाला अन्य निकायलाई महासंघले आग्रह गरेको छ ।  

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -