Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:४४:२६ दिउँसो
- ADVERTISEMENT -

टोकियोमा मिडिया म्यूजिकल मेला भब्य रुपमा सम्पन्न

प्रकाशित मिति: २०७५ चैत १८, सोमबार

1145
Shares

टोकियो, १९ चैत्र २०७५ । टोकियोमा मिडिया म्यूजिकल मेला २०१९ साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । मातृ सन्देश डट कमको तेस्रो वार्षिकोत्सव अबसरमा टोकियोमा आईतवार भव्य रूपमा सम्पन्न भएको हो ।

उक्त मिडिया म्यूनिकल मेला कार्यक्रममा ग़ैरआवासीय नेपाली संघ एशिया फ़्याशिफ़िक संयोजक किरण बिक्रम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न मेलामा विशेष अतिथिहरूमा नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,एनआरएनए आइसीसी सदस्य ओम गुरुङ, दिनेश गुरुङ्, एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारी, महासचिव बुद्धिराज घिमिरे त्यस्तै अतिथिहरूमा ओएनएफ जापानका कार्यबहाक अध्यक्ष सिद्धार्थ श्रेष्ठ,जनप्रगतिशील मंचका अध्यक्ष हवलचन्द्र लामा,चितवन समाजका अध्यक्ष राजनकुमार श्रेष्ठ, धादिङ समाजका अध्यक्ष कृष्ण खनाल, नेपाल तामाङ समाज जापानका अध्यक्ष कुमार मोक्तान,तमु धी जापानका अध्यक्ष अनिता गुरुङ ,दोलखा समाजका उपाध्यक्ष महेश खड़का,थकाली समाज जापानका अध्यक्ष बुद्धि शेरचन,नेपाल मगर संघ जापानका महासचिव सागर पुन मगर,मगर संघ कांतोंका अध्यक्ष रीत राना लगायत अन्य महानुभाबहरुको बाक्लो उपस्थिति रहेको थियो ।

मिडिया म्यूजिकल मेलाका संयोजक बिजय थकालीको सभापतित्वमा सम्पन्न मेलामा मातृ सन्देश डट कम मिडियाको जानकारी र मन्तब्यबाट स्वागत प्रधान सम्पादक शान्त पहरी र कार्यक्रमको उद्घोषण पत्रकार राजन गौतमले गर्नु भएको थियो ।

औपचारिक उद्घाटन र सांस्कृतिक गरी दुई चरणमा सम्पन्न भएको थियो ।

सांस्कृतिक कार्यक्रम भने नेपालबाट आउनु भएकी गायिका रितु थापा मगर ,जापानमा नै रहनु भएका गायक गायिका युवराज आचार्य,सूर्य खड़का,रामकृष्ण बम मल्ल,सोना केसी र चेतन घर्ती मगरको प्रस्तुति रहेको थियो ।

उक्त मिडिया म्यूजिकल मेला विभिन्न क्षेत्रका पत्रकारहरूको विशेष सहभागिता भव्य रूपमा सम्पन्न भएको थियो । उक्त मेला रास्ट्रिय युवा परिषद्,नेपाल पत्रकार महासंघ जापान र माया र कालिका कम्पनीको विशेष सहकार्यमा सम्पन्न भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -