Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३४:३९ दिउँसो
- ADVERTISEMENT -

देउवा विरुद्ध उजुरी गरेको कारण राजेन्द्र बजगॉंईलाई तरुणदलको चेतावनी

प्रकाशित मिति: २०७५ चैत १५, शुक्रबार

1012
Shares

काठमाडौं, १५ चैत्र २०७५ । पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध अनुशासन आयोगमा उजुरी गर्ने गोरखाका कांग्रेस महासमिति सदस्य राजेन्द्र बजगाईंलाई तुरुन्त कारबाही गर्न तरुण दलले माग गरेको छ ।

पार्टीले कारवाही नगरे तरुण दलले जुनसुकै कदम पनि चाल्न सक्ने भन्दै त्यसको सामना गर्न समेत चेतावनी दिएको ।

तरुण दल अध्यक्ष जितजंग बस्नेतले शुक्रबार विज्ञप्ति जारी गरी पार्टीको हित र अनुशासन विपरीत नेताहरुलाई मिथ्या आरोप लगाउनेलाई अनुशासनको कारवाही माग गर्दै यस्तो चेतावनी दिएका हुन् ।

उनले पार्टी सभापति तथा नेताहरुलाई आधारहीन आरोप लगाउने कार्यले पार्टीको जनाधार कमजोर बनाउने तर्क गरेका छन् ।

तरुण दलको विज्ञप्तिमा भनिएको छ-पार्टी नेताहरुको मर्यादाको रक्षा र नेपाली कांग्रेसको रक्षाका लागि तरुण दलले आवश्यक दृढ र ठोकस कदम चाल्ने अवस्थाको सिर्जना भएमा त्यसका लागि तयार हुन समस्त तरुणहरुलाई अपील गर्दछौं ।

तरुण दलले चाल्ने भनेको ठोस र दृढ कदम के हो भन्ने खुलाइएको छ । बिहीबार मात्र बजगाईंले सभापति देउवाले सरकारलाई नै सहयोग गरेको भन्दै अनुशासन समितिमा उजुरी दिएका थिए ।

उनी गत निर्वाचनमा गोरखाबाट प्रदेशसभाको प्रत्याशी समेत थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -