Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:५२:३० बिहान
- ADVERTISEMENT -

तरुण दल विस्तार नगरिए राजीनामा दिन्छु : महासचिव शाही

प्रकाशित मिति: २०७५ चैत ३, आइतबार

875
Shares

काठमाडौं, ३ चैत्र २०७५ । नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले तरुण दल विस्तार नगरिए राजीनामा दिने चेतावनी दिएका छन् । कांग्रेस सर्लाही काठमाडौं सम्पर्क समितिको कार्यक्रममा बोल्दै शनिबार शाहीले तरुण दल २ वर्षसम्म विस्तार नहुनुको दोष सभापति शेरबहादुर देउवाले लिनुपर्ने पनि बताए ।

‘केन्द्रीय समितिको विस्तार उहाँले चाँडो गर्नुपर्छ । गर्नसक्नुुहुन्न भने त्यसको जिम्मेवारी उहाँले लिनुपर्छ’, महासचिव शाहीले सभापति देउवातर्फ लक्षित गर्दै भने, ‘यदि हामी बसेर गार्हो भएको छ भने म राजीनामा दिन पनि तयार छु ।’ उनले भातृ संस्थालाई अड्काएर राख्ने तरिका छोड्नुपर्ने पनि बताए ।

तरुण दलमा हाल ४ जना मात्र पदाधिकारी छन् । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला र स्वर्गीय खुमबहादुर खड्काले आआफ्नातर्फबाट १/१जना प्रतिनिधि पठाएर तरुण दल गठन भएको थियो ।

सभापति देउवाले सभापतिमा जितजंग बस्नेत, पौडेलले महासचिव शाही, सिटौलाले उपाध्यक्ष उत्तम चापागाई र खड्काले विद्धान गुरुङलाई कोषाध्यक्ष बनाएका थिए । यसरी ४ जनाको भागवण्डा गरेर २ वर्षअघि पोखराबाट फर्किएको तरुण दलको केन्द्रीय कार्यसमिति हालसम्म पनि विस्तार हुन सकेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -