ललितपुर, चैत्र १ गते शुक्रबार । प्रसाद डिजिटल प्रा लि को प्रस्तुतिमा प्रसाद लामिछानेको “रातो माटो” गीतको भिडियो सार्बजनिक गरिएको छ ।
उक्त मर्म स्पर्शी लोक तथा दोहोरी गीतमा राजु ढकाल र देबी धर्तीको सुमधुर आवाज रहेको छ । लय अनि शब्द प्रसाद लामिछानेको रहेको छ ।
राजु ढकाल र देबी घर्तीको उत्कृष्ट अभिनय रहेको उक्त भिडयोलाई बि पि फिलिम्सले दृश्य निर्माण गरेको छ ।
दिलिप रेग्मीको निर्देशनमा तयार भएको उक्त भिडयोमा बासु बरालले छायांकन गर्नु भएको छ ।
सुमधुर गीतमा एरेन्ज कमल सौरागले गर्नु भएको छ भने मारुनी डिजिटलमा उक्त गीतको मिक्सिङ गरिएको छ ।
भिडियो हेर्नको लागि लिंक








































