भोलि मतदान सकिएपछि सुगम क्षेत्रमा मतगणना पनि सुरु गरिने भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।
मतदान सकिएपछि मतपेटिका संकलन गरी सर्वदलीय बैठक बसेर मत गणना सुरु गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
प्रकाशित मिति: २०७९ मंसिर ३, शनिबार