Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५७:१३ दिउँसो
- ADVERTISEMENT -

ओलीले बोल्दैमा अतिक्रमित भूमि फिर्ता हुँदैन : प्रधानमन्त्री देउवा

प्रकाशित मिति: २०७९ कात्तिक २३, बुधबार

396
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे दार्चुलामा आएर बोलेर अतिक्रमित भूमि फिर्ता नहुने बताएका छन् ।

बुधवार दार्चुलाको गोकुलेश्वरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका प्रम देउवाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भनेर संसद्ले बहुमतले पारित गरेको अवस्थामा अव वार्ताद्वारा त्यसको समाधान गरिनुपर्ने र आफूले पहल गरिरहेको पनि बताए ।

‘अतिक्रमित भूमि फिर्ता लिन भारतसँग कुरा गर्नुपर्छ । सबै एक भएर वार्तामार्फत भूमि फिर्ता ल्याउनुपर्छ’, प्रधानमन्त्री देउवाले भने, ‘केपी ओलीजीले यहाँ आएर बोलेर केही हुँदैन । भारतसँग कुरा गर्न सक्नुपर्छ । हामी कूटनीतिक रूपमा पहल गछौँ ।’

उनले गठबन्धनको औचित्य प्रस्ट पार्दै लामो लडाइपछि ल्याएको लोकतन्त्र जोगाउनेमात्र नभई सुदृढ र समृद्ध बनाउन पनि गठबन्धन जरुरी रहेको बताए । उनले यो गठबन्धन अहिलेमात्रै नभएर पछिसम्म रहने बताए । ‘यो गठबन्धन अहिलेमात्रै होइन, पछिसम्म रहन्छ किनभने यो राष्ट्रिय आवश्यकता पनि हो’, प्रधानमन्त्री देउवाको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -