Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२३:२५ दिउँसो
- ADVERTISEMENT -

घण्टी बजाएर चुनाव प्रचार-प्रसार नगर्न तोसिमालाई आयोगको निर्देशन

प्रकाशित मिति: २०७९ कात्तिक २३, बुधबार

252
Shares

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार डा. तोसिमा कार्कीलाई आफ्नो चुनाव चिह्न घन्टी बजाउँदै चुनाव प्रचार नगर्न निर्देशन दिएको छ । आयोगको आचारसंहिता अनुगमन समितिले उनलाई फोनमार्फत यस्तो निर्देशन दिएको हो ।

डा कार्कीले आफूलाई आयोगको आचारसंहिता अनुगमन समितिबाट भनेर फोन घन्टीले ध्वनि प्रदूषण भएको भन्दै चुनाव प्रचार प्रसारमा घण्टी नबजाउन निर्देशन दिएको बताए । कार्कीले घण्टी बजाएको उजरी परेपछि आयोगले यस्तो निर्देशन दिएको हो ।

कार्की ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घन्टी हो । निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ मा १३ ले जुलुस, आमसभा वा भेला गर्दा पालना गर्नुपर्ने आचरणबारे उल्लेख गरेको छ । यसअनुसार उम्मेदवारले आफ्नो चुनाव चिह्न बोकेर प्रचारप्रसारमा जान पाइँदैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -