Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२८:२८ बिहान
- ADVERTISEMENT -

अष्ट्रेलियामा गायक प्रकाश दूतराजले गरे आत्महत्याको प्रयास

प्रकाशित मिति: २०७९ कात्तिक २१, सोमबार

387
Shares

सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियाको ब्रिसबेन पुगेका गायक प्रकाश दूतराजले आत्महत्याको प्रयास गरेका छन् ।

कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका प्रकाशले आफू बसेको होटेलमै स्थानीय समयानुसार आइतबार मध्यरात झुण्डिने प्रयास गरेको बताइएको छ ।

अन्तर्मुखी स्वभावका गायक प्रकाशले के कारण आत्महत्याको प्रयास गरे त्यो खुलेको छैन । तर, प्रकाशले कोठामा सलको पासो लगाएर झुण्डिने प्रयास गरेका थिए । उनी बसेको ढोका खुल्लै भएकाले कोठाबाट आवाज आएपछि उनीसँगै गएकी गायिका भूमिका गिरीले दूतराजको कोठामा पसेर उनको उद्धार गरेको बताइएको । गायक प्रकाशले र गायिका गिरी दुवैलाई आयोजकले एउटा फ्ल्याट लिएर राखेको भन्ने बुझिएको छ ।

उद्धारपश्चात् गायक प्रकाश सामान्य अवस्थामा छन् । सिड्नीको कार्यक्रमपछि प्रकाश र भूमिका सँगै नेपाल फर्कने तयारीमा छन् ।प्रकाशका ‘जाम भो माइली’, ‘घर कता हो बैनीको’, ‘चोली मैलै भो’, ‘मन भुल्छ’ लगायत गीतहरु बजारमा चर्चित छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -