२०३९ साल माघ १० गते जुम्लाको ग्रामिण क्षेत्र गौतम वडामा जन्मेकी गोमा गौतम कुँवर २०५५ सालमा पुर्णकालिन भइन त्यो भन्दा अगाडि विद्यार्थी संगठनमा आबद्ध गौतम मलेसिया कलाकार महिला प्लाटुन कमिसार हुँदै पार्टी बअm मअm हुँदै भुमिगतकालमा मुगु जुम्ला कार्यक्षेत्र बनाइ पार्टी काममा इमानदारी पुर्बक कार्यन्वयन गर्दै स्थानिय भावनाको कदर गर्दै आएकी गोमा नेकपा माओबादी केन्द्रकी हाल केन्द्रीय पोलिट ब्युरो बैकल्पिक सदस्य अखिल महिला संगठन (क्रान्तिकारि)महिला संगठन केन्द्रीय सचिब हुन् ।
संविधान सभा सदस्य पुर्ब राज्य मन्त्रि समेत भएकी गोमा गौतम कुँवर मंसिर ४गते हुने आम निर्बाचनमा प्रतिनिधि सभा सदस्यका लागि चुनाबी मैदानमा छन्। जुम्लाको गठबन्धन बलियो दुइतिहाई मत उनको साथमा छ। अर्को कर्णाली प्रदेशबाट गठबन्धन एकमात्र महिला उम्मेदवार भएका कारण पनि उनलाई जित्नको लागि सहज छ । गोमासंग प्रतिस्पर्धा देखा परेका अनुहार एमालेबाट रतन नाथ योगी उनी प्रतिगमनको मतियर हुन भन्ने जुम्लि जनताको बुजाइछ।अर्का हुन ज्ञनेन्द्र शाहि यिनी संविधान संघिय लोकतान्त्रिक ब्यबस्थाका बिरोधि राज तन्त्रका पक्षधर हुन।जुम्लि जनता न राज तन्त्रको पक्षमा लागेको ज्ञनेन्द्र रुचाउछन न संसदको गला रेट्ने एमाले मन पराउछन्।
जुम्लि जनताको रोजाई एक मात्र गठबन्धन र गठबन्धनकी साझा उमेदवार प्रतिनिधि सभा सदस्य गोमा गौतम कुँवर चाएका छन्। कानुनी हिसाबले नमिल्ने भएर हो चुनाबको औपचारिक प्रक्रिय पर्खनु पर्ने भयो ।अहिले नै घोषणा गर्दा फरक पर्दैन जुम्लाका गठबन्धनका मतदाताको भनाई अनुसार जुम्लाको भुमिला चलेको महाप्रतिगामी शक्तिको प्रबक्ता ज्ञनेन्द्र बहादुर शाहि जो अभियन्ताको नाममा ठुलो रकम हडपेर राप्रपा पार्टीमा गएका हुन्। आर्थिक ठग उनको पहिलो परिचय हो। दोस्रो जुम्लाको चुनाबि प्रक्रियमा राप्रपाको केन्द्रीय प्रबक्ता भनिने शाहि न राप्रपाको नाम उचारण गर्छन् न पाटिको झण्डा बोक्छन् न आफ्नो पाटिको राजनितिक ऐजण्डा राजतन्त्र ब्युताउने संघियता र संविधान खारेजिको कुरा राख्न सक्छन्।राजनितिक ठगको काम गरेकाछन जुम्लि जनताले प्रति गमन कारि शक्ति एमाले महा प्रतिगमनकारि शक्ति राप्रपा चिनि सकेकाछन्। यसर्थ मेरो जित सुनिस्चित छ।








































