Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४२:५७ बिहान
- ADVERTISEMENT -

एमाले अध्यक्ष ओली शुक्रवार महेन्द्रनगर जाँदै, चुनावी सभालाई सम्बोधन गर्ने

प्रकाशित मिति: २०७९ कात्तिक १७, बिहीबार

333
Shares

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न भोलि महेन्द्रनगर जाने भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्न ओली भोलि महेन्द्रनगर जान लागेका हुन् ।

नेकपा एमाले कञ्चनपुरका उपसचिव तथा प्रचारप्रसार विभाग प्रमुख कर्णबहादुर चन्दले शुक्रवार दिउँसो २ बजे सुरु हुने चुनावी सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

चुनावी सभाको तयारीका लागि विभिन्न समिति र उपसमितिले काम गरिरहेको उपसचिव चन्दले बताए । ‘जिल्लास्तरीय चुनावी सभामा जिल्लाभरबाट नेता, कार्यकर्ता सहभागी हुनेछन्,’ उनले भने ।

अध्यक्ष ओलीले शुक्रवार दार्चुला, बैतडी र कञ्चनपुरमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रियताको रक्षार्थ अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भूभाग रहेको दार्चुला जिल्लाबाट चुनावी प्रचारप्रसार सुरु गर्न लागेका एमालेले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -