Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:५४:४९ दिउँसो
- ADVERTISEMENT -

कात्तिक २७ गतेबाट नेप्सेले नयाँ वेबसाइट सञ्चालनमा ल्याउने

प्रकाशित मिति: २०७९ कात्तिक १५, मंगलबार

378
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ वेबसाइट सञ्चालनमा ल्याउने भएको छ । कात्तिक २७ गतेबाट नेप्सेले नयाँ वेबसाइट सञ्चालनमा ल्याउन लागेको हो ।यसका लागि नेप्सेले हालसम्म नट्सको लगइन आइडी र युजर आइडी नलिएका सूचीकृत कम्पनीहरूलाई सो आइडीहरू लिन आग्रह गरेको छ । नेप्सेले नयाँ वेबसाइट सञ्चालनमा ल्याउने भएकाले २५ गतेभित्र नट्सको लगइन आइडी र युजर आइडी लिन भनेको छ ।

सूचीकृत कम्पनीहरूको सूचना तथा विवरणहरू नयाँ वेबसाइटबाट मात्रै सार्वजनिक हुनाले नेप्सेको नट्सको लगइन र युजर आइडी अनिवार्य गरेको नेप्सेले जनाएको छ । कात्तिक २७ गतेबाट नेप्सेको नयाँ वेबसाइट पूर्ण रूपमा सञ्चालनमा आएपछि पुरानो वेबसाइटअन्तर्गतका सम्पूर्ण लगइन आइडी र युजर आइडी खारेज हुने नेप्सेका कामु सहायक प्रबन्धक भेषराज खनालले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -