Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५३:०० बिहान
- ADVERTISEMENT -

कैलालीमा विवाहको बसमा आगजनी

प्रकाशित मिति: २०७५ फागुन ३०, बिहीबार

1142
Shares

कैलाली, फागुन ३० । कैलालीमा विवाहको बसमा आगजनी गरिएको छ । बुधबार साझ भजनीबाट आईरहेको विवाहको बसमा मसुरिया र राजिपुरको बिचमा पर्ने जंगलमा म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो । बसमा आगजनी गरिदा बस पुर्ण रुपमा क्षति भएको छ तर मानवीय क्षति भने भएको छैन ।

उक्त गाडीमा बिप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी आभुषण तिमिल्सिनाका अनुसार गोदावरी क्षेत्र नजिकैबाट बिहिवार तिनजना बिप्लवका कार्यकर्ताहरुलाई पक्राउ गरिएको छ । उनका अनुसार पक्राउ तिनै जना धनगढी तर्फ आईरहेका गाडीलाई रोकिरहेका थिए । त्यसैले उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको उनले बताए ।

बिहिवार बिप्लवको नेपाल बन्द समेत भएकाले जिल्लाको जनजीवन प्रभावित बनेको छ । ठुला सवारी साधनहरु बन्द गरिएका छन भने ठाउँमा बमहरु राख्ने, आगजनी गर्ने जस्ता अनैतिक क्रियाकलाप समेत भैरहेका छन ।

एसपी तिमिल्सिनाले अनैतिक काम गर्नेलाई कानुन बमोजिम कारवाही गरिने र कसैलाई पनि नछोडिने बताए । उनले जिल्लाको सुरक्षा व्यवस्ता मजबुत भएको बताउदै कहिँ पनि घटना हुन नदिने प्रहरी लागिपरेको समेत बताए । विभिन्न जिल्लाबाट कैलाली आउने गाडीहरुलाई प्रहरीले स्कटिङ गरेर गन्तव्यमा पुर्याइरहेको र गोप्य सुचनाका आधारमा पनि प्रहरीले ठाउँ ठाउँमा चेकजाँच गरिरहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -