२०८३ वैशाख २८, सोमबार
९:१५:३५ बिहान
- ADVERTISEMENT -

राजेन्द्रसिंह रावललाई दलको नेताबाट हटाइँदै, नयाँ नेताका लागि तीन सांसद दौडमा

प्रकाशित मिति: २०८३ वैशाख २३, बुधबार

17
Shares

नेकपा (एमाले) सुदूरपश्चिम संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको कार्यशैली र भूमिकाप्रति असन्तुष्टि चुलिएपछि उनलाई पदबाट हटाउने विषयमा निर्णय लिन आज अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा निर्णायक छलफल हुँदैछ। लामो समयदेखि सम्पर्कविहीन रहेको र जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेको भन्दै प्रदेश कमिटी र सांसदहरूले नेतृत्व परिवर्तनको माग गरिरहेका बेला केन्द्रीय नेतृत्वले सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको हो। रावललाई हटाउने तयारी भइरहँदा नयाँ नेताका लागि सन्तोष शर्मा, चक्रबहादुर मल्ल र धर्मराज पाठक दौडमा रहेका छन् भने आजको बैठकमा सुदूरपश्चिम सरकारमा सहभागी एमालेका मन्त्रीहरूको कार्यसम्पादनबारे समेत समीक्षा गरिने बताइएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.88
151.48
EUR
European Euro
1
177.83
178.53
GBP
UK Pound Sterling
1
205.71
206.53
CHF
Swiss Franc
1
194.32
195.09
AUD
Australian Dollar
1
109.34
109.78
CAD
Canadian Dollar
1
110.32
110.76
SGD
Singapore Dollar
1
119.08
119.55
JPY
Japanese Yen
10
9.63
9.67
CNY
Chinese Yuan
1
22.19
22.27
SAR
Saudi Arabian Riyal
1
40.22
40.38
QAR
Qatari Riyal
1
41.42
41.58
THB
Thai Baht
1
4.68
4.70
AED
UAE Dirham
1
41.08
41.24
MYR
Malaysian Ringgit
1
38.48
38.63
KRW
South Korean Won
100
10.32
10.36
SEK
Swedish Kroner
1
16.37
16.44
DKK
Danish Kroner
1
23.80
23.89
HKD
Hong Kong Dollar
1
19.27
19.35
KWD
Kuwaity Dinar
1
492.75
494.71
BHD
Bahrain Dinar
1
399.84
401.43
OMR
Omani Rial
1
391.89
393.45
- ADVERTISEMENT -